• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Articles, News » हिम सिंहको मुखबाट थुतेर ५ वर्षीय बालकलाई बचाइयो
हिम सिंहको मुखबाट थुतेर ५ वर्षीय बालकलाई बचाइयो

अमेरिकामा एक महिलाले आफ्नो पाँच वर्षीय छोरालाई हिम सिंहको मुखबाट थुतेर बचाएकी छिन् ।अमेरिकाको कोलोराडोकी एक महिलाले उक्त हिम सिंहकोे टाउको निल्न खोज्दै गर्दा थुतेर छोराको ज्यान बचाएकी बीबीसीले जनाएको छ ।
गएको शुक्रबार आँगनमा खेलिरहेको छोरा चिच्याएपछि हेर्न पुगेकी ति महिलाले आफ्नो छोरामाथि हिम सिंहले आक्रमण गरिरहेको देखिन । हिम सिंहले छोराको टाउको निल्न खोजेको देखेपछि उनले चितुवाको मुखबाटै थुतेर छोराको उद्धार गर्न सफल भएकी हुन् ।

बालकको अनुहार, टाउको र घाँटीमा चोटपटक लागेको छ भने छोरोको उद्धार गरेकी ति महिलाको पनि चितुवाले टोकेको र कोतेरेका दाग देखिएको बीबीसीले उल्लेख गरेको छ । दुवैको उपचार भइरहेको छ ।
ती महिला र बालकको नाम भने उल्लेख गरिएको छैन ।

Labels: Articles, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar